प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+

  • १ इतिहास २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ साथै दाउद अनि परमेश्‍वरको भवनमा सेवा गर्ने समूहहरूका नाइकेहरू मिलेर आसाप, हेमान र यदुथुनका केही छोराहरूलाई छाने+ अनि तिनीहरूलाई वीणा, तारे बाजा+ र झ्याली बजाउँदै+ परमेश्‍वरको प्रशंसा गर्ने र भविष्यवाणी गर्ने जिम्मा दिए। यस सेवाको लागि छानिएका पुरुषहरू यी थिए:

  • १ इतिहास २५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उनीहरू सबै आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। उनीहरू यहोवा परमेश्‍वरको भवनमा झ्याली, तारे बाजा र वीणा बजाउँदै गीत गाउँथे।+ साँचो परमेश्‍वरको भवनमा उनीहरूले गर्नुपर्ने सेवा यही नै थियो।

      आसाप, यदुथुन र हेमानचाहिँ राजाको निर्देशनमा सेवा गर्थे।

  • १ इतिहास २५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यदुथुनका+ छोराहरूबाट: गदल्याह, जेरि, यसायाह, सिमि, हासबियाह र मत्तित्याह+—जम्मा छ जना। यिनीहरू सबै आफ्नो बुबा यदुथुनको निर्देशनमा सेवा गर्थे। यदुथुनचाहिँ वीणाको साथमा भविष्यवाणी गर्थे अनि यहोवा परमेश्‍वरलाई प्रशंसा र धन्यवाद चढाउँथे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने