प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:१०-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सुलेमानको यस्तो बिन्ती सुनेर यहोवा परमेश्‍वर प्रसन्‍न हुनुभयो।+ ११ अनि परमेश्‍वरले भन्‍नुभयो: “तिमीले यस्तो बिन्ती गऱ्‍यौ अनि आफ्नो लामो आयु अथवा धनसम्पत्ति अथवा शत्रुहरूको विनाश होस्‌ भनेर मागेनौ तर तिमीले न्याय गर्न बुद्धि माग्यौ।+ १२ त्यसैले म तिमीले मागेकै आशिष्‌ दिनेछु।+ तिमीलाई बुद्धि र समझले भरिएको हृदय दिनेछु।+ तिमीजस्तो बुद्धिमान्‌ मानिस न पहिले थियो न पछि नै हुनेछ।+ १३ यसबाहेक तिमीले नमागेको धनसम्पत्ति र मानसम्मान+ पनि म दिनेछु+ अनि तिम्रो जीवनकालमा* तिमीजस्तो राजा अरू कोही हुनेछैन।+

  • १ राजा ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्‍न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्‍वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने