प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब तिनले भविष्यवक्‍ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्‍वरको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+

  • १ राजा ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “मेरो बुबा दाउदले आफ्ना परमेश्‍वर यहोवाको नामको निम्ति भवन बनाउन सक्नुभएन भनेर त तपाईँलाई थाहै छ। किनकि उहाँले वरपरका शत्रुहरूसित युद्ध गरिरहनुपरेको थियो। अनि यहोवा परमेश्‍वरले मेरो बुबालाई उहाँका शत्रुहरूमाथि विजयी तुल्याउनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने