प्रस्थान ४०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० त्यसपछि तिनले साक्षीपाटीलाई+ सन्दुकभित्र राखे।+ अनि सन्दुकमा डन्डीहरू घुसाए+ र ढकनी+ लगाए।+ १ राजा ८:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यस सन्दुकभित्र मोसाले राखेका+ ढुङ्गाका दुई वटा पाटी+ मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदै गर्दा+ यहोवा परमेश्वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।
९ त्यस सन्दुकभित्र मोसाले राखेका+ ढुङ्गाका दुई वटा पाटी+ मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदै गर्दा+ यहोवा परमेश्वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।