प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर भन्‍ने नै हो भने, कसले पो उहाँको निम्ति भवन बनाउन सक्छ र? किनकि आकाश, हो, विशाल आकाश पनि उहाँको लागि सानो छ।+ त्यसैले उहाँको निम्ति भवन बनाउने म को हुँ र? म त यस्तो एउटा ठाउँ मात्र बनाउँदै छु, जहाँ परमेश्‍वरसामु माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउन सकियोस्‌।

  • यसैया ४०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ कसले समुद्रको पानीलाई आफ्नो अँजुलीमा नापेको छ?+

      अनि कसले आकाशलाई आफ्नो बित्ताले* नापेको छ?

      कसले पृथ्वीको धुलोलाई नाप्ने भाँडोमा जम्मा गरेको छ?+

      अथवा कसले पहाडहरूलाई तराजुमा तौलेको छ?

      अनि कसले डाँडाहरूलाई जोखेको छ?

  • प्रेषित १७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने परमेश्‍वर आकाश र पृथ्वीका मालिक हुनुहुन्छ।+ त्यसैले हातले बनाएका मन्दिरहरूमा उहाँ बास गर्नुहुन्‍न+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने