प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रुथ १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यो त्यो समयको कुरा हो, जतिबेला न्यायकर्ताहरूले इस्राएलमा न्याय गर्थे;+ त्यतिबेला इस्राएलमा अनिकाल पऱ्‍यो। त्यसैले यहुदाको बेतलेहेमका+ एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर मोआबीहरूको इलाकामा+ प्रवासीको रूपमा बसोबास गर्न गए।

  • २ राजा ६:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिनीहरूले सामरियालाई लामो समयसम्म घेराबन्दी गरे। त्यसले गर्दा सामरियामा ठूलो अनिकाल पऱ्‍यो।+ मानिसहरूले गधाको टाउको+ ८० टुक्रा चाँदीमा र ढुकुरको सुलीको एक चौथाइ कब* पाँच टुक्रा चाँदीमा किनबेच गर्न थाले।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने