-
२ इतिहास ८:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनले माथिल्लो बेथ-होरोन+ र तल्लो बेथ-होरोनमा+ पर्खालहरू, मूलढोकाहरू अनि गजबारहरू बनाए र ती सहरहरूलाई पनि मजबुत बनाए। ६ सुलेमानले बालाथ+ सहरका साथै भण्डार गर्ने सबै सहर, रथहरू राख्ने सहरहरू+ र घोडचढी बस्ने सहरहरू पनि बनाए। तिनले यरुसलेम, लेबनान र आफ्नो अधिकारमा पर्ने सबै इलाकामा आफूले चाहेको सबै कुरा बनाए।
-