-
उपदेशक ७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० किनकि सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।+
-
-
रोमी ३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ किनकि सबैले पाप गरेका छन् अनि परमेश्वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्।+
-