१ राजा १०:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ राजा सुलेमानका सबै प्याला सुनका थिए अनि ‘लेबनानको वन-भवन’-का सबै भाँडाकुँडा पनि निखुर सुनकै थिए।+ कुनै पनि सामान चाँदीको थिएन किनकि राजा सुलेमानको पालामा चाँदीको केही मोल नै थिएन।+
२१ राजा सुलेमानका सबै प्याला सुनका थिए अनि ‘लेबनानको वन-भवन’-का सबै भाँडाकुँडा पनि निखुर सुनकै थिए।+ कुनै पनि सामान चाँदीको थिएन किनकि राजा सुलेमानको पालामा चाँदीको केही मोल नै थिएन।+