भजन ६५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छर तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूलेहामी तृप्त हुनेछौँ।+ भजन १३२:८-१० पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे यहोवा, उठ्नुहोस् र आफ्नो विश्रामस्थलमा प्रवेश गर्नुहोस्,+आफ्नो शक्तिको निसानी—सन्दुकसितै* प्रवेश गर्नुहोस्।+ ९ तपाईँका पुजारीहरूलाई धार्मिकताको वस्त्र पहिऱ्याइयोस्अनि तपाईँका वफादार जनहरू खुसीले कराऊन्! १० आफ्नो सेवक दाउदको खातिरआफ्नो अभिषिक्त जनलाई तिरस्कार नगर्नुहोस्।*+
४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छर तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूलेहामी तृप्त हुनेछौँ।+
८ हे यहोवा, उठ्नुहोस् र आफ्नो विश्रामस्थलमा प्रवेश गर्नुहोस्,+आफ्नो शक्तिको निसानी—सन्दुकसितै* प्रवेश गर्नुहोस्।+ ९ तपाईँका पुजारीहरूलाई धार्मिकताको वस्त्र पहिऱ्याइयोस्अनि तपाईँका वफादार जनहरू खुसीले कराऊन्! १० आफ्नो सेवक दाउदको खातिरआफ्नो अभिषिक्त जनलाई तिरस्कार नगर्नुहोस्।*+