प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि यहोवा परमेश्‍वरले आगो पठाउनुभयो+ र त्यसले वेदीमाथि भएको अग्निभेटी र बोसोलाई भस्म पारिदियो। जब सारा मानिसले यो देखे, तब तिनीहरू खुसीले कराउँदै भुईँमा घोप्टो परे।+

  • १ इतिहास २१:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तब दाउदले त्यहाँ यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए+ अनि अग्निभेटी र मेलबलि चढाए। तिनले यहोवा परमेश्‍वरलाई पुकारे र उहाँले आकाशबाट अग्निभेटीको वेदीमा आगो पठाएर तिनलाई जवाफ दिनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने