लेवी २३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+ व्यवस्था १६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “तिमीहरूले आफ्नो खलाबाट अन्न अनि कोलबाट दाखमद्य र तेल जम्मा गरिसकेपछि सात दिनसम्म झुप्रोबासको चाड* मनाउनू।+
३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+
१३ “तिमीहरूले आफ्नो खलाबाट अन्न अनि कोलबाट दाखमद्य र तेल जम्मा गरिसकेपछि सात दिनसम्म झुप्रोबासको चाड* मनाउनू।+