-
२ इतिहास ६:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस् अनि तिनीहरूको न्याय गरिदिनुहोस्।+ तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्।
-