प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ९:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ आफ्ना अनुभवी नाविकहरूले सुलेमानका सेवकहरूसँग मिलेर काम गरून्‌ भनेर हिरामले आफ्ना नाविकहरूलाई जहाजहरूसँगै पठाए।+ २८ तिनीहरू ओपिर गए+ र त्यहाँबाट तिनीहरूले ४२० टालेन्ट सुन सुलेमानकहाँ ल्याए।

  • १ राजा १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ राजा सुलेमानसित तर्सिसका जहाजहरू पनि थिए+ र ती जहाजहरू समुद्रमा हिरामका जहाजहरूसँगै यात्रा गर्थे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।

  • २ इतिहास ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हिरामले+ सुलेमानकहाँ आफ्ना सेवकहरूमार्फत जहाजहरू र अनुभवी नाविकहरू पठाए।+ तिनीहरू राजा सुलेमानका सेवकहरूसँगै ओपिर+ गए र त्यहाँबाट तिनीहरूले ४५० टालेन्ट* सुन सुलेमानकहाँ ल्याए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने