२ इतिहास १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले मिश्रका राजा सिसक यरुसलेमलाई आक्रमण गर्न आए। तिनले यहोवा परमेश्वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+
९ त्यसैले मिश्रका राजा सिसक यरुसलेमलाई आक्रमण गर्न आए। तिनले यहोवा परमेश्वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+