प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ११:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तब अहियाहले आफ्नो नयाँ लुगा च्यातेर १२ टुक्रा पारे। ३१ तिनले यरोबामलाई यसो भने:

      “यो १० टुक्रा तिमी लेऊ किनकि इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: ‘म सुलेमानको हातबाट राज्य खोस्नेछु र तिमीलाई १० कुल दिनेछु।+

  • १ राजा १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले यरोबामले आफ्नी पत्नीलाई भने: “तिमी सिलो जाऊ। अनि बिन्ती छ, आफ्नो भेष बदलेर जानू नत्र त तिमी यरोबामकी पत्नी हौ भनेर अरूले थाह पाउनेछन्‌। त्यहाँ गएर भविष्यवक्‍ता अहियाहलाई भेट। म इस्राएलीहरूको राजा हुनेछु भनेर उनले नै मलाई भनेका थिए।+

  • १ राजा १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जब अहियाहले तिनी ढोकामा आइरहेको आवाज सुने, तब उनले तिनलाई भने: “ए यरोबामकी पत्नी, भित्रै आऊ। तिमी किन भेष बदलेर आयौ? तिमीलाई एउटा कठोर सन्देश सुनाउन परमेश्‍वरले मलाई आदेश दिनुभएको छ।

  • १ राजा १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैले म यरोबामको घरानामाथि विपत्ति ल्याउनेछु। म तिनको घरानाका सबै पुरुषलाई नाश गर्नेछु। म इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत छोड्‌नेछैनँ। कसैले गोबर सोहोरेर सिनित्तै पारेझैँ म यरोबामको घरानाको+ नामोनिसान मेटाइदिनेछु।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने