-
१ राजा ११:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसै समयतिरको कुरा हो, यरोबाम यरुसलेमबाट निस्केर जाँदै गर्दा सिलोका भविष्यवक्ता अहियाहले+ उनलाई बाटोमा भेटे। अहियाहले नयाँ लुगा लगाएका थिए र त्यहाँ मैदानमा तिनीहरू दुई जनाबाहेक कोही थिएन। ३० तब अहियाहले आफ्नो नयाँ लुगा च्यातेर १२ टुक्रा पारे। ३१ तिनले यरोबामलाई यसो भने:
“यो १० टुक्रा तिमी लेऊ किनकि इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ: ‘म सुलेमानको हातबाट राज्य खोस्नेछु र तिमीलाई १० कुल दिनेछु।+
-