-
१ राजा १२:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ राजाले तिनीहरूको कुरा नसुनेको देखेपछि सारा इस्राएलीले राजालाई यसो भने: “दाउदसित हाम्रो के सरोकार? यिसैका छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखून्। हे इस्राएली हो, तिमीहरू आ-आफ्नो देवताकहाँ फर्केर जाओ। अब दाउदको घरानाको हेरविचार दाउदले नै गरून्।” तब सबै इस्राएली आ-आफ्नो घर* फर्के।+ १७ तर रहबामले यहुदाका सहरहरूमा बसोबास गर्ने इस्राएलीहरूमाथि भने शासन गरिरहे।+
-