-
युहन्ना ११:५४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५४ त्यसैले त्यस उप्रान्त येसु यहुदीहरूमाझ खुल्लमखुल्ला हिँड्नुभएन बरु त्यो ठाउँ छोडेर उहाँ निर्जनभूमिनजिकै पर्ने इलाकामा एप्रैम+ भनिने सहरमा जानुभयो र आफ्ना चेलाहरूसित त्यहीँ बस्नुभयो।
-