भजन १०६:४३, ४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ थुप्रै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो+तर तिनीहरू भने विद्रोह गर्थे र अनाज्ञाकारी हुन्थे+अनि आफ्नै गल्तीले गर्दा तिनीहरू अपमानित हुन्थे।+ ४४ तर उहाँले तिनीहरूको दुःख देख्नुहुन्थ्यो+र तिनीहरूको गुहार सुन्नुहुन्थ्यो।+ यसैया ५५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+
४३ थुप्रै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो+तर तिनीहरू भने विद्रोह गर्थे र अनाज्ञाकारी हुन्थे+अनि आफ्नै गल्तीले गर्दा तिनीहरू अपमानित हुन्थे।+ ४४ तर उहाँले तिनीहरूको दुःख देख्नुहुन्थ्यो+र तिनीहरूको गुहार सुन्नुहुन्थ्यो।+
७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+