२ राजा ३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोसापातले भने: “यहोवा परमेश्वरसित सल्लाह माग्नलाई के यहाँ यहोवाका कोही भविष्यवक्ता छैनन्?”+ तब इस्राएलका राजाका एक सेवकले जवाफ दिए: “सापातका छोरा एलिसा छन्,+ जसले एलियाको हातमा पानी हाल्ने गर्थे।”*+
११ यहोसापातले भने: “यहोवा परमेश्वरसित सल्लाह माग्नलाई के यहाँ यहोवाका कोही भविष्यवक्ता छैनन्?”+ तब इस्राएलका राजाका एक सेवकले जवाफ दिए: “सापातका छोरा एलिसा छन्,+ जसले एलियाको हातमा पानी हाल्ने गर्थे।”*+