-
१ राजा २२:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि यहोसापातले सोधे: “के यहाँ यहोवा परमेश्वरको कुनै भविष्यवक्ता छैनन्? उनीमार्फत पनि परमेश्वरको सल्लाह लेऔँ।”+ ८ तब इस्राएलका राजाले यहोसापातलाई भने: “यहोवा परमेश्वरको सल्लाह लिन सकिने अर्को एक जना पनि छ।+ तर मलाई ऊ फिटिक्कै मन पर्दैन।+ किनकि उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन, सधैँ नराम्रो कुरा मात्र भन्छ।+ ऊ इम्लाहको छोरा मिकायाह हो।” तर यहोसापातले भने: “तपाईँ त राजा हुनुहुन्छ। तपाईँले यस्तो कुरा गर्नु उचित होइन।”
-