-
लेवी २६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ वा मेरा आज्ञाहरू पालन गरेनौ+
-
-
गन्ती २७:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “सारा मानिसलाई जीवन दिनुहुने हे यहोवा परमेश्वर! यस समुदायमाथि एक जना मानिस नियुक्त गर्नुहोस्, १७ जो यी मानिसहरूका अगुवा हुनेछन् र जसले यी मानिसहरूलाई हरेक कामकुरामा डोऱ्याउनेछन्। नत्र त यहोवा परमेश्वरको समुदाय गोठालो नभएको भेडाजस्तो हुनेछ।”
-