२ इतिहास १६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब दर्शी हानानि+ यहुदाका राजा आसाकहाँ आए र यसो भने: “तपाईँ आफ्ना परमेश्वर यहोवामाथि भर नपरी सिरियाका राजामाथि भर पर्नुभएकोले सिरियाका राजाको सेना तपाईँको हातबाट उम्केर गयो।+
७ तब दर्शी हानानि+ यहुदाका राजा आसाकहाँ आए र यसो भने: “तपाईँ आफ्ना परमेश्वर यहोवामाथि भर नपरी सिरियाका राजामाथि भर पर्नुभएकोले सिरियाका राजाको सेना तपाईँको हातबाट उम्केर गयो।+