प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब यहोवा परमेश्‍वर अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “म तिम्रो सन्तानलाई*+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।

  • नहेम्याह ९:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तपाईँ नै साँचो परमेश्‍वर यहोवा हुनुहुन्छ। तपाईँले अब्रामलाई रोज्नुभयो+ र तिनलाई कल्दियालीहरूको सहर उरबाट बाहिर ल्याउनुभयो।+ अनि तिनलाई अब्राहाम भन्‍ने नाम दिनुभयो।+ ८ तपाईँले तिनी हृदयदेखि नै विश्‍वासयोग्य भएको देख्नुभयो।+ त्यसैले तपाईँले तिनी र तिनको सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबुसी र गिर्गासीहरूको देश दिने करार गर्नुभयो।+ अनि तपाईँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो किनकि तपाईँ न्यायी हुनुहुन्छ।

  • यसैया ४१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ “तर ए इस्राएल, तिमी त मेरो सेवक हौ।+

      अनि ए याकुब, तिमीलाई मैले रोजेको हुँ।+

      तिमी मेरो मित्र अब्राहामका सन्तान हौ।+

  • याकुब २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि धर्मशास्त्रमा लेखिएको यो वचन पूरा भयो: “अब्राहामले यहोवा* परमेश्‍वरमाथि विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए”+ अनि तिनी यहोवा* परमेश्‍वरको मित्र कहलाइए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने