-
२ इतिहास २०:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ भोलि तिमीहरू तिनीहरूसित लड्न जाओ। तिनीहरू जिजको घाटी हुँदै आउनेछन्। तिमीहरूले तिनीहरूलाई बेँसीको* पल्लो छेउमा, यरुएल भनिने निर्जनभूमिको अगाडिपट्टि भेट्टाउनेछौ।
-