१४ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म यस धर्तीबाट अमालेकीहरूको नामोनिसान मेटाउनेछु। यो कुरा कहिल्यै नबिर्सन त्यसलाई पुस्तकमा लेखिराख अनि यहोसुलाई पनि सुनाइदेऊ।”+१५ तब मोसाले एउटा वेदी बनाए र यसो भन्दै त्यसको नाम यहोवा-निस्सी* राखे:
१२ त्यसपछि समुएलले एउटा ढुङ्गो लिए+ अनि त्यसलाई मिस्पा र यसानाहको बीचमा ठड्याए। तिनले यसो भनेर त्यस ढुङ्गोको नाम एबेनेजेर* राखे: “यहोवा परमेश्वरले अहिलेसम्म हामीलाई मदत गरिरहनुभएको छ।”+