-
गन्ती १०:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ हारुनका छोराहरू अर्थात् पुजारीहरूले बिगुल फुकून्।+ बिगुल फुक्ने यो नियम तिम्रो लागि र तिम्रो पुस्तौँपुस्तासम्मको लागि रहोस्।
-
-
२ इतिहास २९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ त्यसैले लेवीहरू दाउदले बनाएका बाजाहरू लिएर अनि पुजारीहरूचाहिँ बिगुलहरू लिएर खडा भए।+
-