-
१ राजा २२:४१, ४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ इस्राएलका राजा आहाबको शासनकालको चौथो वर्षमा आसाका छोरा यहोसापात+ यहुदाका राजा भएका थिए। ४२ यहोसापात राजा हुँदा ३५ वर्षका थिए र उनले यरुसलेममा २५ वर्ष शासन गरे। उनकी आमाको नाम अजुबाह थियो र तिनी सिल्हिकी छोरी थिइन्।
-