-
१ राजा १०:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ राजा सुलेमानसित तर्सिसका जहाजहरू पनि थिए+ र ती जहाजहरू समुद्रमा हिरामका जहाजहरूसँगै यात्रा गर्थे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।
२३ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न+ राजा अरू कोही थिएन।
-