प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ मिश्रबाट निस्केपछि+ इस्राएलीहरूले मोसा र हारुनको निर्देशनबमोजिम+ दल-दल बनाएर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै यात्रा गरे।

  • गन्ती ३३:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अब्रोनाहबाट हिँडेपछि तिनीहरूले एज्योन-गेबेरमा पाल टाँगे।+

  • व्यवस्था २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+

      “त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्‌यौँ।+

  • १ राजा ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ राजा सुलेमानले एज्योन-गेबेरमा थुप्रै जहाज पनि राखे।+ एज्योन-गेबेर एदोम देशमा+ लाल समुद्रको किनारमा रहेको एलोथनजिकै पर्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने