-
१ राजा १५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ आसाले आफ्नो पुर्खा दाउदले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरे।+
-
-
२ इतिहास १४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ आसाले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरे।
-
-
२ इतिहास १४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ उनले यहुदाका सबै सहरमा भएका अग्ला थानहरू र धूपदानीहरू हटाए।+ उनको शासनकालमा देशमा शान्ति छाएको थियो।
-