-
२ इतिहास १७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ पलिस्तियालीहरूले यहोसापातलाई थुप्रै सौगात चढाए अनि तिरो पनि बुझाए। अरबीहरूले पनि आफ्नो बगालबाट उनको निम्ति ७ हजार ७ सय थुमा र ७ हजार ७ सय बोका ल्याए।
-