-
१ राजा २२:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ इस्राएलका राजाले आफ्ना सेवकहरूलाई भने: “रामोथ-गिलाद+ हाम्रो हो भनेर तिमीहरूलाई थाहै छ। त्यसोभए सिरियाका राजाबाट त्यो फिर्ता लिन हामी किन हिचकिचाउँदै छौँ?”
-
-
२ इतिहास १८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसपछि तिनी राजाकहाँ आए अनि राजाले तिनलाई सोधे: “मिकायाह, हामी रामोथ-गिलादलाई आक्रमण गर्न जाऔँ कि नजाऔँ?” तिनले तुरुन्तै जवाफ दिए: “जानुहोस्! हजुर सफल हुनुहुनेछ। परमेश्वरले तिनीहरूलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”
-