प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २९:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यो देखेपछि तिमीहरूका सन्तान, विदेशीहरू र सबै जातिले यस्तो प्रश्‍न सोध्नेछन्‌, ‘यहोवा परमेश्‍वरले यस देशको हालत किन यस्तो बनाउनुभयो?+ यस देशमाथि उहाँको यस्तो भयानक क्रोध किन दन्कियो?’ २५ तब मानिसहरूले भन्‍नेछन्‌, ‘तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा तिनीहरूका पुर्खाका परमेश्‍वर यहोवाले गर्नुभएको करार तिनीहरूले तोडेकोले यस्तो भएको हो।+

  • १ इतिहास २८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्‍वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+

  • २ इतिहास १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले तिनी आसालाई भेट्‌न गए अनि यसो भने: “हे आसा अनि यहुदा र बिन्यामिनको कुलका सबै मानिस हो! मेरो कुरा सुन! जबसम्म तिमीहरू यहोवा परमेश्‍वरसँग रहन्छौ, तबसम्म उहाँ पनि तिमीहरूसँग रहनुहुनेछ।+ अनि तिमीहरूले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।+ तर तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने