२ राजा १६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साथै राजा आहाजले ठेलागाडाको+ चारैतिरका पाताहरू काटेर निकाले+ अनि ती ठेलागाडाहरूमा राखिएका बाटाहरू पनि हटाए।+ तिनले तामाका साँढेहरूमाथि बिसाइएको ‘समुद्र’ भनिने विशाल खड्कुँलो पनि उतारे अनि त्यसलाई ढुङ्गाको पेटीमा राखे।+
१७ साथै राजा आहाजले ठेलागाडाको+ चारैतिरका पाताहरू काटेर निकाले+ अनि ती ठेलागाडाहरूमा राखिएका बाटाहरू पनि हटाए।+ तिनले तामाका साँढेहरूमाथि बिसाइएको ‘समुद्र’ भनिने विशाल खड्कुँलो पनि उतारे अनि त्यसलाई ढुङ्गाको पेटीमा राखे।+