१६ अन्नभेटीको बाँकी भागचाहिँ हारुन र तिनका छोराहरूको होस्।+ तिनीहरूले यसमा खमिर* नहाली रोटी बनाऊन् र पवित्र ठाउँमा बसेर खाऊन्; तिनीहरूले भेट हुने पालको* चोकमा यो खाऊन्।+
३६ त्यसपछि सुलेमानले पर्खालले घेरेर भित्री चोक बनाए।+ त्यस पर्खालमा काटेर तयार पारिएको ढुङ्गाको तीन सल* लगाइएको थियो र चौथो सलचाहिँ देवदारको काठको थियो।+