प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३५:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मानिसहरूले निस्तार चाडको बलि चढाऊन्‌ भनेर योसियाहले त्यहाँ उपस्थित भएका सबैलाई भेडा र बाख्राका ३० हजार पाठा अनि ३ हजार बहर दिए। राजाले यी सब आफ्नो निजी सम्पत्तिबाट दिएका थिए।+ ८ मानिसहरू, पुजारीहरू र लेवीहरूले स्वैच्छिकभेटी चढाऊन्‌ भनेर राजाका भारदारहरूले पनि उनीहरूको निम्ति जनावरहरू दान गरे। साँचो परमेश्‍वरको भवनका अगुवाहरू हिल्कियाह,+ जकरिया र यहिएलले पुजारीहरूलाई ३ सय बहर र निस्तार चाडको बलिस्वरूप चढाउन २ हजार ६ सय जनावर दिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने