प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “बरु तिमीहरूले यसो गर्नू: तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका पवित्र थामहरू* काटेर ढालिदिनू+ र तिनीहरूका पवित्र खामाहरू* टुक्राटुक्रा पारिदिनू।+ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+

  • २ राजा १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ एलाहका छोरा, इस्राएलका राजा होसियाको+ शासनकालको तेस्रो वर्षमा यहुदाका राजा आहाजका+ छोरा हिजकियाह+ राजा भए।

  • २ राजा १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनले नै उपासनाको लागि बनाइएका अग्ला थानहरू * हटाएका थिए,+ पवित्र थामहरू * ढालिदिएका थिए र पवित्र खामो* टुक्राटुक्रा पारिदिएका थिए।+ तिनले मोसाले बनाएको तामाको सर्पलाई पनि टुक्राटुक्रा पारिदिएका थिए।+ त्यसलाई ‘तामाको सर्पको मूर्ति’* भनिन्थ्यो। इस्राएलीहरूले त्यसबेलासम्म पनि त्यसको अगाडि माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउन छोडेका थिएनन्‌।

  • २ इतिहास १४:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ आसाले आफ्ना परमेश्‍वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरे। ३ उनले विदेशी देवीदेवताका वेदीहरू र अग्ला थानहरू* हटाए।+ अनि पवित्र थामहरू* टुक्राटुक्रा पारिदिए+ र पवित्र खामाहरू* पनि ढालिदिए।+

  • २ इतिहास ३४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ राजा हुँदा योसियाह आठ वर्षका थिए+ र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+

  • २ इतिहास ३४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनले आफ्नो शासनकालको आठौँ वर्षमा—जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्‍वरको खोजी गर्न थाले।+ आफ्नो शासनकालको १२ औँ वर्षमा तिनले यहुदा र यरुसलेमलाई शुद्ध पार्न सुरु गरे।+ तिनले अग्ला थानहरू,*+ पवित्र खामाहरू,* कुँदिएका मूर्तिहरू+ र धातुका मूर्तिहरू हटाउन थाले।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने