प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ७:४०-४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० हिरामले+ बाटाहरू, साबेलहरू+ र कचौराहरू+ पनि बनाए। यसरी हिरामले यहोवा परमेश्‍वरको भवनमा ती सबै काम गरिसिद्‌ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए।+ उनले यी सबै थोक बनाए: ४१ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए, ती कचौरा आकारका शिरहरूलाई सिँगार्न दुई वटा जाली,+ ४२ ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति,+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले दुई वटा खम्बाका शिरलाई सिँगारेका थिए, ४३ दस वटा ठेलागाडा+ र ठेलागाडामा राखिने १० वटा बाटा,+ ४४ ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो+ र त्यसमुनि भएका १२ वटा साँढे ४५ अनि कोइला राख्ने भाँडाहरू, साबेलहरू, कचौराहरू र सबै सरसामान, जुन टल्काइएका तामाले बनाइएका थिए। राजा सुलेमानले भनेअनुसारै हिरामले यहोवा परमेश्‍वरको भवनको निम्ति सबै सरसामान बनाएका थिए। ४६ राजाले यी सबथोक यर्दनको इलाकामा सुक्कोथ र जारेथानको बीचमा बनाए। यी सबथोक माटोका साँचाहरूमा ढालेर बनाइएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने