२ इतिहास ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिनले ती खम्बाहरू मन्दिरको अघिल्तिरको भागमा ठड्याए—एउटा दायाँतिर* अनि अर्कोचाहिँ बायाँतिर।* तिनले दायाँतिरको खम्बाको नाम याकिन* राखे र बायाँतिरको खम्बाको नामचाहिँ बोअज* राखे।
१७ तिनले ती खम्बाहरू मन्दिरको अघिल्तिरको भागमा ठड्याए—एउटा दायाँतिर* अनि अर्कोचाहिँ बायाँतिर।* तिनले दायाँतिरको खम्बाको नाम याकिन* राखे र बायाँतिरको खम्बाको नामचाहिँ बोअज* राखे।