-
१ इतिहास २४:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ इथामारका सन्तानमा भन्दा एलियाजारका सन्तानमा धेरै नाइकेहरू भएकाले तिनीहरूले त्यसैअनुसार उनीहरूलाई दल-दलमा बाँडे। एलियाजारका सन्तानमा आ-आफ्नो बुबापट्टिको घरानाका १६ जना नाइके थिए भने इथामारका सन्तानमा आ-आफ्नो बुबापट्टिको घरानाका आठ जना नाइके थिए।
-