प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ आफूलाई दिइएको सहरमा भएको घर बेचेपछि लेवीहरूले फेरि किन्‍न सकेनन्‌ भने स्वर्ण वर्षमा त्यो उनीहरूलाई फिर्ता गरिनेछ+ किनभने इस्राएलीहरूमाझ आफूले पाएको सहरमा भएका घरहरू लेवीहरूकै सम्पत्ति हुन्‌।+ ३४ तर उनीहरूको सहरवरपर भएका चरनहरू+ भने बेच्नु हुँदैन किनभने यो सदाका लागि उनीहरूकै सम्पत्ति हो।

  • गन्ती ३५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागबाट लेवीहरूको लागि केही सहरहरू छुट्ट्याउनू+ र सहरको वरपर भएको चरन पनि उनीहरूलाई दिनू भनी इस्राएलीहरूलाई आज्ञा देऊ।+

  • यहोसु २१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरूले पुजारी हारुनका सन्तानलाई हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर+ हेब्रोन+ र त्यहाँका चरनहरूका साथै लिब्नाह+ र त्यहाँका चरनहरू,

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने