२ इतिहास २९:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ साथै अग्निभेटी,+ मेलबलिको+ बोसो र अग्निभेटीको+ साथमा मद्यभेटी* पनि प्रशस्त मात्रामा चढाइएको थियो। यसरी यहोवा परमेश्वरको भवनमा गरिने सेवा फेरि सुरु भयो।
३५ साथै अग्निभेटी,+ मेलबलिको+ बोसो र अग्निभेटीको+ साथमा मद्यभेटी* पनि प्रशस्त मात्रामा चढाइएको थियो। यसरी यहोवा परमेश्वरको भवनमा गरिने सेवा फेरि सुरु भयो।