१ राजा ७:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ त्यसपछि उनले तामाका १० वटा ठेलागाडा* बनाए।+ प्रत्येक ठेलागाडाको लम्बाइ चार हात, चौडाइ चार हात र उचाइ तीन हात थियो। १ राजा ७:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ उनले तामाका १० वटा बाटा बनाए।+ प्रत्येक बाटामा ४० बाथ पानी अटाउँथ्यो। प्रत्येक बाटा चार हातको थियो।* दस वटै ठेलागाडाको निम्ति एक-एक वटा बाटा थियो।
२७ त्यसपछि उनले तामाका १० वटा ठेलागाडा* बनाए।+ प्रत्येक ठेलागाडाको लम्बाइ चार हात, चौडाइ चार हात र उचाइ तीन हात थियो।
३८ उनले तामाका १० वटा बाटा बनाए।+ प्रत्येक बाटामा ४० बाथ पानी अटाउँथ्यो। प्रत्येक बाटा चार हातको थियो।* दस वटै ठेलागाडाको निम्ति एक-एक वटा बाटा थियो।