१राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा भविष्यवक्ता हाग्गैमार्फत*+ सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेलकहाँ + अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुकहाँ यहोवा परमेश्वरको यो वचन आयो:
१४ तब यहोवा परमेश्वरले सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेललाई+ अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुका+ साथै बाँकी सबै मानिसको मनलाई उत्प्रेरित गर्नुभयो+ र तिनीहरूले सेनाहरूका यहोवा, आफ्ना परमेश्वरको भवन निर्माण गर्न थाले।+