-
एज्रा ५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसबेला महानदीपारिको इलाकाका* राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ आए र यसरी सोधे: “यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?”
-
-
एज्रा ५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ महानदीपारिको इलाकाका राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू अर्थात् महानदीपारिको इलाकाका उप-राज्यपालहरूले राजा दारालाई पठाएको पत्रको नक्कल यस्तो थियो।
-