प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि मोसाले सबै इस्राएलीलाई बोलाएर यसो भने: “हे इस्राएली हो, मैले आज तिमीहरूलाई बताउन लागेको नीतिनियम र विधिविधान सुन। ती नीतिनियम र विधिविधानबारे सिक र ती होसियार भई पालन गर।

  • व्यवस्था १७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा जाँदा तिनीहरूले जे फैसला सुनाउँछन्‌, त्यसैअनुसार कदम चाल। तिनीहरूले जे-जे निर्देशन दिन्छन्‌, तिमीहरूले ठीक त्यसै गर।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने