प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उनीहरूले खुसीयाली मनाउँदै सात दिनसम्म अखमिरा रोटीको चाड* पनि मनाए।+ किनकि यहोवा परमेश्‍वरले नै उनीहरूलाई खुसी मनाउने कारण दिनुभएको थियो। उहाँले अस्सेरियाका राजाको मनलाई उनीहरूमाथि दया देखाउन उत्प्रेरित गर्नुभएको थियो,+ जसले गर्दा अस्सेरियाका राजाले इस्राएलका परमेश्‍वर—साँचो परमेश्‍वरको भवन बनाउने काममा उनीहरूलाई साथ दिए।

  • हितोपदेश २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ राजाको हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो,+

      उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्‌नुहुन्छ।+

  • यसैया ६०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+

      धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्‌+

      अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्‌।

      तब म मेरो पाउदानको गौरव बढाउनेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने