प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यरोबामले गरेका सबै पाप इस्राएलीहरूले पनि गरिरहे।+ तिनीहरूले ती पापहरू गर्न छोडेनन्‌। २३ त्यसैले यहोवा परमेश्‍वरले आफ्ना भविष्यवक्‍ताहरूमार्फत घोषणा गर्नुभएझैँ इस्राएललाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगियो+ र तिनीहरू आजसम्मै त्यहीँ छन्‌।

  • २ राजा २५:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्‍ने मारे। नबुकद्‌नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने